SHARE
काठमाण्डुपाटी · बिहीबार १८ असार २०८३ ०१:३५ PM · 1 मिनेट पढाइ

सीआईबीको नाम दुरुपयोग गर्दै ठगीको प्रयास, भ्रामक इमेलमा विश्वास नगर्न आग्रह

काठमाण्डु – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आफ्नो नाम र ब्यूरो प्रमुखको नाम दुरुपयोग गरी ठगी गर्ने प्रयास भइरहेको भन्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी