SHARE
लोक पथ · बिहीबार १८ असार २०८३ ०२:०२ PM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनपछि संविधान ‘कोमा’मा छ, डेमोक्रेसी समाप्त भइसक्यो : देव गुरुङ

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता देवराज गुरुङले गत भदौको जेन–जी आन्दोलनपछि नेपालको संविधान ‘कोमा’ पुगेको टिप्पणी गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित ‘वर्तमान विश्वमा युद्ध र शान्तीको समस्या’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो यस्तो टिप्पणी गरेका हुन् ।