SHARE
काठमाण्डुपाटी · बिहीबार १८ असार २०८३ १२:५७ PM · 1 मिनेट पढाइ

सार्वजनिक यातायातको भाडा २ प्रतिशत घट्यो

काठमाण्डु – यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्तरप्रदेश चल्ने सार्वजनिक तथा मालबाहक सवारीसाधनको भाडादर बिहीबारदेखि नै लागू हुने गरी २ प्रतिशतले घटाएको छ । विभागले बिहीबार सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक यातायात तथा मालबाहक सवारीसाधनको भाडा २ प्रतिशतले घटाइएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी