SHARE
काठमाण्डुपाटी · बिहीबार १८ असार २०८३ ११:२९ AM · 1 मिनेट पढाइ

ट्राफिक नियम मिचेर जरिवाना तिरेपछि मुख्यमन्त्री शाहद्वारा अरुलाई अर्ती !

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ट्राफिक नियमको पूर्णपालना गर्न/गराउन सबैलाई अर्ती दिएका छन् । बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले दुर्घटनाबाट हुने सम्भावित जोखिमबाट बँच्न अनिवार्य रूपमा ट्राफिक नियम पालना गर्नुपर्ने बताए । मुख्यमन्त्री शाहले निवास परिसरमा हेलमेट नलगाई मोटरसाइकल चलाएको श्रव्यदृश्य साम्रगी सार्वजनिक भएपछि आलोचना भएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी