SHARE
काठमाण्डुपाटी · बिहीबार १८ असार २०८३ १२:१२ PM · 1 मिनेट पढाइ

एमाले उपाध्यक्ष पौडेलको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चद्वारा खारेज, अब थुनामै बस्नुपर्ने

काठमाण्डु – सम्पत्ति शुद्धीकरण आरोपमा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट सर्वाेच्च अदालतले खारेज गरेको छ । न्यायाधीशद्वय विनोदकुमार शर्मा र नित्यानन्द पाण्डेयको इजलासले बिहीबार रिट खारेज गरेको हो । यससँगै अब पौडेलले मुद्दाको अनुसन्धानको सिलसिलामा प्रहरी थुनामा बस्नुपर्ने भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी