SHARE
लोक पथ · बिहीबार १८ असार २०८३ ११:४४ AM · 1 मिनेट पढाइ

कसको कारण निलम्बनमा पर्‍यो एन्फा ? सरकारको प्रवक्ताको जवाफ यस्तो

काठमाडौं । सरकारले फिफाले एन्फालाई निलम्बन गरेको विषय अहिलेको सरकारले हस्तक्षेप गरेकाले मात्र नभएको बताएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यस्तो बताएका हुन् । यसअघिका सरकारले विभिन्न समयमा विभिन्न चरणका हस्तक्षेप भएका कारण यो अवस्था आएको दाबी गरे ।