नेपाल प्रहरीका ८ एआईजीको सरुवा
काठमाडौं । सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको सरुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले ८ एआईजीको सरुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । यद्यपि कसलाई कहाँ सरुवा गरिएको छ भन्ने खुलाइएको छैन ।
