SHARE
काठमाण्डुपाटी · बिहीबार १८ असार २०८३ ०९:१६ AM · 1 मिनेट पढाइ

रवि लामिछानेविरुद्ध प्रयोग भएको प्रतिशोधको हतियार अरुविरुद्ध प्रयोग गर्दैैनौंः स्वर्णिम वाग्ले

काठमाण्डु– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफ्नो पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध विगतमा सम्पत्ति शुद्धीकरणको हतियार प्रयोग गरिएको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण विधेयकमाथि संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफमा मन्त्री वाग्लेले विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राखेर राजनीतिक प्रतिशोध साँध्न दुरुपयोग गरिएको बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी