SHARE
काठमाण्डुपाटी · बिहीबार १८ असार २०८३ ०९:२४ AM · 1 मिनेट पढाइ

सम्पत्ति शुद्धीकरण निवारण तेश्रो संशोधन विधेयक संसदबाट पारित

काठमाण्डु– सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक–२०८३ प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । बिहीबार प्रतिनिधिसभामा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संशोधन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । सभामुख डोलप्रसाद अर्यालले बहुमतले उक्त प्रस्तावज पारित भएको घोषणा गरे । बैठकमा त्यसअघि संशोधनकर्ता सांसदहरुले आफ्नो संशोधन राखेका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी