बढेर २६६१मा पुग्यो सेयर बजार, कारोबार रकम ४ अर्ब नाघ्यो
काठमाण्डु– सेयर बजारले उकालो यात्रा बिहीबार पनि कायम राखेको छ । यसदिन नेप्से ८ अंकले बढेर परिसुचक २६६१ अंकमा पुगेर रोकिएको छ । यसदिन कारोबार रकम पनि बढेको छ । हिजो ३ अर्ब ८६ करोडको कारोबार भएकामा आज ४ अर्ब ११ करोडको कारोबार भयो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
