SHARE
लोक पथ · बिहीबार १८ असार २०८३ ०९:१३ AM · 1 मिनेट पढाइ

सम्पत्ति शुद्धीकरण विभागबाट राजनीतिक प्रतिशोधको अन्त्य गर्दैछौँ : डा.स्वर्णिम वाग्ले

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विगतमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत राखेर राजनीतिक प्रतिशोधको माध्यम बनाइएको दाबी गर्दै सरकारले त्यसको सुधारमा काम गरिरहेको बताएका छन् ।