SHARE
काठमाण्डुपाटी · बिहीबार १८ असार २०८३ ०७:४९ AM · 1 मिनेट पढाइ

विमानस्थलबाट १ सय १६ थान सुनका गहरगहनासहित २ जना पक्राउ

काठमाण्डु– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तथा चाँदीका गरगहनासहित दुई जना पक्राउ परेका छन् । जुत्ता, सारी र अन्य कपडा उल्लेख भएको कार्गो बाकस जाँच गर्दा सुन तथा चाँदीको जस्तो देखिने धातुका गरगहना फेला परेको थियो । उक्त सामग्री युनिक कार्गोले एपेक्स लजिष्टिकमार्फत काठमाण्डुबाट संयुक्त राज्य अमेरिका पठाउन लागिएको प्रारम्भिक अनसुन्धानबाट खुलेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी