SHARE
काठमाण्डुपाटी · बिहीबार १८ असार २०८३ ०८:०२ AM · 1 मिनेट पढाइ

धितोपत्र बोर्डका अध्यक्ष र ब्रोकरबीच छलफल, पुँजी बजारलाई उचाइमा पु-याउने सहमति

काठमाण्डु– ब्रोकर एसोसिएनका प्रतिनिधिले धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टसँग भेटेर आफ्ना सरोकारहरुबारे ध्यानकर्षण गराएको छ । बिहीबार भएको भेटका क्रममा अध्यक्ष भट्टले पुँजी बजारलाई थप पारदर्शी, विश्वसनीय, प्रतिस्पर्धी र लगानीकर्तामैत्री बनाउन आफू प्रतिबद्ध रहेको बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी