SHARE
लोक पथ · बिहीबार १८ असार २०८३ ०७:४८ AM · 1 मिनेट पढाइ

कपडाभित्र लुकाएर अमेरिका पठाउन खोजियो सुनका गरगहना, दुई जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका पठाउन लागिएको ठूलो परिमाणको सुन-चाँदीका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एपेक्स लजिस्टिक प्रालिका सञ्चालक ४६ वर्षी य यज्ञराज सुवेदी र युनिक कार्गो झापाका सञ्चालक ३४ वर्षीय रामप्रसाद दाहाल रहेका छन् ।