SHARE
लोक पथ · बिहीबार १८ असार २०८३ ०७:५५ AM · 1 मिनेट पढाइ

नयाँ भर्जनमा अपडेटसहित आउँदै ‘पब्जी’, नारुटो शिप्पुडेनसँग सहकार्य

काठमाडौं । विश्वमा नै चर्चित मानिएको मोबाइल गेम पब्जी मोबाइल (PUBG MOBILE) ले आफ्नो आगामी भर्सन ४.५ अपडेट मार्फत एनिमे फ्रेन्चाइज नारुटो शिप्पुडेन (NARUTO SHIPPUDEN) सँग विशेष सहकार्य गर्ने घोषणा गरेको छ ।