गेमिङ स्मार्टफोन ‘नुबिया नियो ५ जीटी ५जी’ नेपाली बजारमा, शून्य ब्याजदरमा ईएमआई सुविधा
काठमाडौं । ग्लोबल टेक्नोलोजी कम्पनी जेडटिईले आफ्नो नयाँ गेमिङ स्मार्टफोन नुबिया नियो ५ जीटी ५जी नेपाली बजारमा सार्वजनिक गरेको छ । नुबिया नियो सिरिजअन्तर्गतको यो नयाँ स्मार्टफोन विशेषगरी नयाँ पुस्ताका मोबाइल गेमरहरूलाई लक्षित गरी डिजाइन गरिएको हो ।
