SHARE
काठमाण्डुपाटी · बिहीबार १८ असार २०८३ ०७:०९ AM · 1 मिनेट पढाइ

मुख्यमन्त्री शाहकाे घरमै पुगेर ट्राफिकले थमायाे चीट, के हाे कसुर ?

काठमाण्डु– ट्राफिक प्रहरीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई चिट काटेको छ । बिना हेलमेट मोटरसाइकल चलाएको कसुरमा उनलाई चिट काटिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले शाहलाई चिट काटेको हो । मुख्यमन्त्री शाहलाई ५ सय रुपैयाँ जरिबाना तिराइएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी