SHARE
काठमाण्डुपाटी · बिहीबार १८ असार २०८३ ०५:१२ AM · 1 मिनेट पढाइ

भारतीय विदेश सचिव मिस्रीको कार्यकाल एक वर्ष थप

काठमाण्डु – भारतले विदेश सचिव विक्रम मिस्रीको कार्यकाल एक वर्ष थप गरेको छ । यसै वर्ष जुलाई १४मा अवकास हुन लागेको भारतीय विदेश सचिवको कार्यकाल एक वर्ष थप गरिएको हो । अनिवार्य अवकासमा जानुअघि नै मन्त्रिपरिषदले कार्यकाल थप गर्ने निर्णय गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी