SHARE
काठमाण्डुपाटी · बिहीबार १८ असार २०८३ ०५:२१ AM · 1 मिनेट पढाइ

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई हुँदै

काठमाण्डु– सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदैछ । पौडेललाई गैरकानुनी थुनामा राखिएको दाबी गर्दै पत्नी दोमाया पौडेलले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । त्यसबारे सुनुवाइका लागि न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेको इजलासमा पेसी तोकिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी