SHARE
काठमाण्डुपाटी · बिहीबार १८ असार २०८३ ०५:४२ AM · 1 मिनेट पढाइ

महिलाका लागि साउन १ गतेबाट ‘ब्लू बस’ चल्ने, पहिलो चरणमा कहाँ-कहाँ ?

काठमाण्डु– आगामी साउन १ गतेबाट काठमाण्डु उपत्यकामा पहिलो चरणमा ८ वटा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी भएको छ । सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्न सातै प्रदेशमा निःशुल्क उक्त सेवा सञ्चालन गर्ने तयारी गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी