सरकार सबै देशसँग द्विपक्षीय र बहुपक्षीय सम्बन्ध राख्न चाहन्छ : परराष्ट्रमन्त्री खनाल
गत फागुनमा सम्पन्न आम निर्वाचनबाट झण्डै दुई तिहाइ बहुमत प्राप्त वर्तमान सरकारले सन्तुलित द्विपक्षीय सम्बन्ध सञ्चालन गर्ने र आर्थिक कूटनीति एवम् बहुपक्षीय सहकार्यलाई प्राथमिकतामा राखेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
