SHARE
काठमाण्डुपाटी · बिहीबार १८ असार २०८३ ०६:१३ AM · 1 मिनेट पढाइ

युक्रेनमा रूसी आक्रमण : १० जनाको मृत्यु, दर्जनौं घाइते

काठमाण्डु– रूसी पक्षले बिहीबार गरेको मिसाइल तथा ड्रोन आक्रमणमा परी युक्रेनको किएभमा कम्तिमा १० जनाको मृत्यु भएको छ । युक्रेनको वायुसेनाले ब्यालेस्टिक मिसाइलहरू राजधानीतर्फ गइरहेको चेतावनी दिए पछि उक्त आक्रमण भएको हो । आक्रमणबाट दर्जनौं घाइते भएको युक्रनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी