SHARE
काठमाण्डुपाटी · बिहीबार १८ असार २०८३ ०४:४५ AM · 1 मिनेट पढाइ

भेनेजुएला भूकम्प : ७ तले भवनको भग्नावशेषमा पुरिएका एक सुरक्षा गार्ड जीवित भेटिए

काठमाण्डु– भेनेजुएलामा गएको विनाशकारी जुम्ल्याहा भूकम्पको एक सातापछि पनि ७ तले भवनको भग्नावशेषमुनि जीवित रहेका ४३ वर्षीय सुरक्षा गार्ड हर्नान गिलको उद्धार कार्य अन्तिम चरणमा पुगेको छ । ७ देशका सयौँ उद्धारकर्मीले लगातार तीन दिनदेखि चौबीसै घण्टा सञ्चालन गरेको अभियानपछि बुधबार साँझसम्म उनीहरू गिलको अवस्थिति रहेको स्थानबाट करिब एक मिटरको दूरीमा पुगेका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी