SHARE
काठमाण्डुपाटी · बिहीबार १८ असार २०८३ ०५:०१ AM · 1 मिनेट पढाइ

असई विक हत्या प्रकरण : पूर्वसांसद कोइरीसहित ६ जनालाई ५ वर्ष कैद फैसला

काठमाण्डु– प्रहरी सहायक निरीक्षक (असई) थमन विकको मृत्यु प्रकरणमा उच्च अदालत जनकपुरले प्रतिनिधिसभाका पूर्वसांसद लक्ष्मी महतो कोइरी र मधेस प्रदेशसभाका निलम्बित सदस्य अभिराम शर्मासहित ६ जनालाई ५ वर्ष कैदको सजाय तोकेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी