SHARE
लोक पथ · बिहीबार १८ असार २०८३ ०५:१० AM · 1 मिनेट पढाइ

ह्वातै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं । साताको पाँचौँ कारोबारको दिन आज बिहीबार नेपाली बजारमा सुनको मूल्य ह्वातै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ६ हजार २ सय रुपैयाँले बढेको हो ।