SHARE
काठमाण्डुपाटी · बिहीबार १८ असार २०८३ ०३:४९ AM · 1 मिनेट पढाइ

चीनमा आजदेखि नेपाल लगानी सम्मेलन हुँदै

काठमाण्डु – चीनको राजधानी बेइजिङमा नेपाल लगानी सम्मेलन हुँदैछ । बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्न लागेको सम्मेलन बिहीबार र शुक्रबारसम्म चल्ने छ । सम्मेलनको सहआयोजक अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनका लागि चीन परिषद् छन् । चीनमा अन्तर्राष्ट्रिय व्यापार र आर्थिक सहयोगलाई प्रवर्द्धन गर्ने सरकारको यो एक प्रमुख संस्था हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी