SHARE
काठमाण्डुपाटी · बिहीबार १८ असार २०८३ ०४:०९ AM · 1 मिनेट पढाइ

पत्रकार भण्डारी पक्राउ

काठमाण्डु – कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले बिहीबार बिहान पत्रकार भण्डारीलाई भीमदत्त नगरपालिका–१८ बाट पक्राउ गरेको हो । अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी