SHARE
लोक पथ · बिहीबार १८ असार २०८३ ०२:४३ AM · 1 मिनेट पढाइ

बोस्नियालाई हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश

काठमाडौं । अमेरिकाले बोस्निया–हर्जगोभिनालाई २–० ले पराजित गर्दै विश्वकपको अन्तिम १६ मा स्थान बनाएको छ । खेलको पहिलो हाफमा फ्लोरियन बलुगनले ४४ औँ मिनेटमा गोल गर्दै अमेरिकालाई अग्रता दिलाए। उनले ३१ औँ मिनेटमै पनि गोल गरेका थिए तर अफसाइडका कारण मान्य भएन ।