SHARE
लोक पथ · बिहीबार १८ असार २०८३ ०१:३७ AM · 1 मिनेट पढाइ

देशभर मनसुनी वायुको प्रभाव : यी चार स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न स्थानमा आज मेघगर्जन, चट्याङसहित वर्षा हुने तथा केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायु सक्रिय रहेकाले दिनभर सामान्यदेखि पूर्ण बदली रहनेछ।