SHARE
काठमाण्डुपाटी · बुधबार १७ असार २०८३ ०४:०८ PM · 1 मिनेट पढाइ

कमी–कमजोरी हटाएर पार्टीलाई नयाँ उचाइमा लैजान्छौँ : संयोजक प्रचण्ड

कास्की – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा देखिएका कमी–कमजोरी हटाएर अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् । पोखरामा बुधबार आयोजित गण्डकी प्रदेशको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा उनले प्रदेश, जिल्ला तथा पालिका र वडातहसम्म संगठन विस्तार गरेर महाधिवेशनसम्म पार्टीलाई नयाँ उचाइमा पुर्‍याउने अठोट व्यक्त गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी