SHARE
काठमाण्डुपाटी · बुधबार १७ असार २०८३ ०१:३५ PM · 1 मिनेट पढाइ

रास्वपाको स्पष्टोक्ति : महाधिवेशनमा ‘कच्चा तथ्यांक’ प्रयोग, विज्ञप्तिमार्फत दु:ख व्यक्त

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिएको सांगठनिक प्रतिवेदनमा सदस्यता सम्बन्धी ‘कच्चा तथ्यांक’ समावेश हुँदा आमनागरिक, सञ्चारमाध्यम र सरोकारवालामा भ्रम सिर्जना भएको भन्दै दु:ख व्यक्त गरिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी