स्टार्टअप कर्जाका लागि ९६६ परियोजना छनोट, कृषि तथा पशुपालन क्षेत्रको आकर्षण [सूचीसहित]
काठमाडौं । सरकारले सञ्चालन गरेको स्टार्टअप उद्यम कर्जाका लागि ९६६ वटा प्रतिष्ठानहरुको नाम सिफारिस भएको छ । औधोगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप कर्जा प्रवाहसम्बन्धी कार्यक्रमका लागि सार्वजनिक गरेको सूचनाका आधारमा १ हजार २ सय ९८ पटा परियोजनाहरुले आवेदन दिएका थिए ।
