SHARE
लोक पथ · बुधबार १७ असार २०८३ १२:५६ PM · 1 मिनेट पढाइ

रास्वपाले भन्यो– ‘१८ वर्ष भन्दा कमका बालबालिकालाई पार्टी सदस्य बनाउन लागिएको होइन’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को हालै सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा १८ वर्ष भन्दा कम उमेर समूहका बालबालिकाहरुलाई समेत पार्टी सदस्यता बनाउने भन्ने उल्लेख थियो । उक्त प्रतिवेदन सार्वजनिक भएपछि नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐनमा टेकेर रास्वपामाथि आलोचना समेत भयो ।