स्वास्थ्य मन्त्रालयको दबाबमा अगाडि बढाउन खोजिएको विवादित जिएमपी अडिटबारे अख्तियारमा उजुरी
काठमाडौं—स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको दबाबमा अगाडि बढाइएको नेपालमा विदेशी औषधि कम्पनीहरुलाई औषधि बिक्री वितरण अनुमति प्रदान गर्ने (जिएमपी अडिट) प्रक्रिया विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
