SHARE
लोक पथ · बुधबार १७ असार २०८३ १०:३९ AM · 1 मिनेट पढाइ

४४ अङ्कले बढ्यो शेयर बजार

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४४ दशमलव ५९ अङ्कले उकालो लागेर दुई हजार ६५२ दशमलव ९३ मा पुगेको छ ।