कजरिया रमेश टाइल्सको ब्रान्ड एम्बेसडरमा दिव्या रायमाझी
काठमाडौँ : नेपालको प्रिमियम टाइल्स उत्पादक काजरिया रमेश टाइल्सले शुक्रबार काठमाडौंमा आयोजित वार्षिक कार्यक्रम 'आर्क एन्ड औरा' का अवसरमा अभिनेत्री दिव्या रायमाझीलाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडरका रूपमा नियुक्त गरिएको घोषणा गरेको छ।कजरिया रमेश टाइल्सका निर्देशक सञ्जय अग्रवालले कम्पनीका बोर्ड मेम्बर, उद्योगकर्मी साझेदारहरू र सम्मानित ग्राहकहरूको उपस्थितिमा यो घोषणा गरे।
