SHARE
आइसिटी फ्रेम · सोमबार २ भौ २०८२ ०३:०७ AM · 1 मिनेट पढाइ

नाफिजमा आबद्ध विवाहित महिला सदस्यको एचपिभी डिएनए परीक्षण सम्पन्न

२,  भदौ, काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आफ्ना विवाहित महिला सदस्यहरुको लागि एचपीभी डीएनए परिक्षण सम्पन्न गरेको छ । नाफिजले २५ वर्षभन्दा माथिका विवाहित महिला सदस्यहरुको पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी डीएनए परीक्षण गरेको हो । नाफिजले गत साउन २३ गतेदेखि साउन ३० गतेसम्म मेरी स्टोप्स सेन्टर पुतलीसडकमा उक्त जाँच गराएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम