SHARE
आइसिटी फ्रेम · मङगलबार ३ भौ २०८२ ०९:०१ AM · 1 मिनेट पढाइ

नेपाल बैंक लिमिटेड र ओम अध्याय रिट्रिटबीच छुटसम्बन्धी सम्झौता

३ भदौ, काठमाडौं । नेपाल बैंक लिमिटेड र ओम अध्याय रिट्रिट प्रा.लि.बीच सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। सम्झौता अनुसार नेपाल बैंकमा कार्यरत कर्मचारी, उनीहरूका परिवारका सदस्य तथा बैंकका ग्राहकहरूले मकवानपुर जिल्लाको थाहा नगरपालिका–१३, बज्रबाराहीस्थित ओम अध्याय रिट्रिट रिसोर्टमा उपलब्ध हुने विभिन्न सेवामा १० देखि १५ प्रतिशतसम्म छुट पाउनेछन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम