SHARE
आइसिटी फ्रेम · मङगलबार ३ भौ २०८२ १२:५७ PM · 1 मिनेट पढाइ

यामाहा नेपालद्वारा नाडा अटो शो २०२५ मा MT-15 V2 र FZ-S V3 DLX का नयाँ भेरियन्टहरू सार्वजनिक

३ भदौ, काठमाडौं । यामाहा नेपालले नाडा अटो शो २०२५ मा आफ्नो प्रमुख मोटरसाइकलहरूका लागि दुई नयाँ भेरियन्टहरू सार्वजनिक गर्दै सबैको ध्यान खिचेको छ। MT-15 V2 अब “ICE STORM” र “Vivid Violet Metallic” भेरियन्टहरू उपलब्ध छ भने FZ-S V3 DLX “ICE FLUO VERMILLION” मा देख्न सकिन्छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम