SHARE
आइसिटी फ्रेम · मङगलबार ३ भौ २०८२ ०३:१६ PM · 1 मिनेट पढाइ

नाडा २०२५ मा विशेष लन्च मूल्य रु. ३७.९९लाख बाट सुरु हुने गरी नयाँ नामी भिगो सार्वजनिक

३ भदौ, काठमाडौं । नामीले नाडा अटो शो २०२५ मा बहुप्रतीक्षित नामी भिगो औपचारिकरूपमा सार्वजनिक गरि एउटा नयाँ कोसेढुङ्गा स्थापित गरेको छ।   नामी ०१को सफलता पछि आएको यो कम्प्याक्ट इलेक्ट्रिक एसयूभी प्रिमियम सुविधाहरू, अत्याधुनिक प्रविधि र किफायती मूल्यको संयोजनका साथ यस सेगमेन्टलाई पुन: परिभाषित गर्न तयार छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम