SHARE
आइसिटी फ्रेम · मङगलबार ३ भौ २०८२ ०३:४१ PM · 1 मिनेट पढाइ

नाडा अटो शोमा फोटोन टुनल्यान्डका पावरहाउस प्रोडक्टहरू आकर्षणको केन्द्रमा

३ भदौ, काठमाडौं । नेपालको बजारमा टुनल्यान्ड G7 को सफल लन्चपछि फोटोन टुनल्यान्ड यसपटक नाडा अटो शोमा आफ्ना उत्कृष्ट गाडीहरू प्रदर्शनीमा राखिरहेका छन्। यीमध्ये तीन प्रमुख मोडलहरू टुनल्यान्ड V9, टुनल्यान्ड G7 र eटुनल्यान्ड विशेष आकर्षण बन्नेछन्। यी सबै गाडीहरू उच्च पर्फर्मेन्स, दमदार एक्सटेरियर र भरपर्दो सुविधाका लागि परिचित छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम