SHARE
आइसिटी फ्रेम · मङगलबार ३ भौ २०८२ ०४:४० PM · 1 मिनेट पढाइ

एनआईसी एशिया बैंकका ग्राहकका लागि स्काइ ब्रोडब्याण्ड इन्टरनेट सेवामा विशेष छुट

३ भदौ, काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई स्काइ ब्रोडब्याण्ड इन्टरनेट सेवामा विशेष छुट उपलब्ध. एन आई सी एशिया बैंक ग्राहक महानुभावहरुलाई इन्टरनेट सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा स्काइ ब्रोडब्याण्ड प्रा.लि. र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम