SHARE
लोक पथ · बुधबार १७ असार २०८३ ०४:२८ AM · 1 मिनेट पढाइ

मनसुनजन्य विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च शतर्कतामा

काठमाडौं । देशभर मनसुनी गतिविधि तीव्र बन्दै जाँदा सम्भावित बाढी, पहिरो र डुबानजस्ता विपद्को जोखिम न्यूनीकरण तथा तत्काल उद्धारका लागि सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च सतर्कतामा रहेका छन् । मौसमविद्हरूले बुधबार र बिहीबार देशभर भारी वर्षाको सम्भावना रहेको चेतावनी दिएसँगै सशस्त्र प्रहरी, नेपाली सेना तथा अन्य सरकारी निकायले पूर्वतयारीलाई तीव्र बनाएका हुन् ।