SHARE
लोक पथ · बुधबार १७ असार २०८३ ०४:५४ AM · 1 मिनेट पढाइ

औषधि अभाव रोक्न न्युनतम मौज्दात राख्ने विभागको तयारी

काठमाडौं । औषधि व्यवस्था विभागले बजारमा बेला–बेलामा देखिने औषधि अभाव रोक्न न्यूनतम मौज्दात (मिनिमम स्टक) राख्ने व्यवस्था लागू गर्ने तयारी गरेको छ । विभागकी निमित्त महानिर्देशक शिवानी खड्गीका अनुसार उत्पादन, आयात र मूल्य निर्धारणसँग सम्बन्धित विभिन्न कारणले बजारमा औषधिको अभाव हुने गरेको छ ।