SHARE
लोक पथ · बुधबार १७ असार २०८३ ०३:३५ AM · 1 मिनेट पढाइ

विश्वकपमा एम्बाप्पेको अर्को कीर्तिमान, फ्रान्स अन्तिम १६ मा

काठमाडौं । फ्रान्सले स्विडेनलाई ३-० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ (प्रि–क्वार्टरफाइनल) मा स्थान सुरक्षित गरेको छ । भर्खरै सम्पन्न खेलमा फ्रान्सको जितमा किलियन एम्बाप्पेले दुई गोल गरे भने ब्राड्ली बार्कोलाले एक गोल थपे । खेलको ४५औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।