SHARE
लोक पथ · बुधबार १७ असार २०८३ ०१:३६ AM · 1 मिनेट पढाइ

आजको मौसम : यी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालभर मनसुनी वायुको बलियो प्रभाव देखिएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु देशको पश्चिमी सीमासम्मै पुगेको छ र आज गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भू-भागमा समेत मनसुन विस्तार भएको छ ।