SHARE
लोक पथ · बुधबार १७ असार २०८३ ०१:४६ AM · 1 मिनेट पढाइ

विदेशी मुद्राको विनिमयदर : कति छ आज डलर र युरो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ १६ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ ।