नेप्से परिसूचक ६ अंकले बढ्यो, कारोबार ५ अर्बमै सीमित
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६ दशमलव ५१ अंकले बढेर दुई हजार ७७६ दशमलव ९० को विन्दुमा कायम भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
