SHARE
काठमाण्डुपाटी · मङगलबार १६ असार २०८३ ११:१३ AM · 1 मिनेट पढाइ

कम्युनिष्ट एकता रोकेर ‘कांग्रेस सहितको कार्यगत एकता’ सम्भव छ ?

काठमाण्डु – लामो कम्युनिष्ट पृष्ठभूमिमा हुर्किएका अधिकांश नेताहरू कम्युनिष्ट एकताको वकालत गरिरहेका बेला संसद्को ठूलो कम्युनिष्ट पार्टी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकताको वकालतलाई अस्वीकार गर्छन् । एमालेको नीति स्वीकारेर आउनेलाई ‘स्वागत छ’ भन्दै ओलीले संयुक्त संघर्षका लागि लोकतान्त्रिक शक्ति ‘कांग्रेस सहितको कार्यगत एकता’ चाहेको बताएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी