SHARE
लोक पथ · मङगलबार ३ भौ २०८२ ११:०६ AM · 1 मिनेट पढाइ

‘अदालतलाई झोक चल्दा प्रधानमन्त्री समेत बर्खास्ती र नियुक्ति गर्दा रहेछन्’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई झोक चले गरेर प्रधानमन्त्री बर्खास्ती र नियुक्ति गर्ने गरेको टिप्पणी गरेका छन् । मंगलबार राष्ट्रिय सूचना आयोगले आयोजना गरेको १९औँ राष्ट्रिय सूचना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । उनले प्रधानमन्त्री संसदबाट चुनिने भएकाले अदालतको विषय नरहेको स्पष्ट पारे । ‘प्रधानमन्त्री संसदबाट चुनिन्छ, संसदले हटाउँछ ।